2026-06-17 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सडकको स्तरोन्नति

ROAD UPGRADEकात्तिक १, झापा । ग्रामीण पहुँच कार्यक्रम
(र्याप– थ्री) अन्तर्गत झापामा सञ्चालित विकास योजना अन्तर्गत सडकको स्तरोन्नति गरिएको छ ।

चार करोड २९ लाख २६ हजार ८६० रुपैयाँ ५ पैसाको लागतमा सडकको स्तरोनति
गरिएको र्याप–३ झापाका समूह नेता हरिहर भण्डारीले बताए ।

कुन कुन परे योजना
?:

ती योजनामा केरखा–क्याम्प–सरानपाडा–वैगुनधुरा सडक,
धरमपुर चौक–पाँचगाछी सडक, चारपाने– हात्तीकिल्ला सडक र घैलाडुब्बा डाँगीबारी चकचकी राजगढ सडक छन्

यसअघि भद्रपुर–ज्यामिरगढी– शान्तिनगर–इरौटार, काँकडभिट्टा
–बाहुँनडागी, सैनिक मेड–गोलधाप–डिम्माखुटी–राजगढ, हिमाली–पाठामारी,
सगरमाथा–हल्दीवारी–गोलधाप–चकचकी–राजगढ सडकको स्तरोन्नति भएको छ ।

१ सय ५० किमीको काम सकियोः

र्याप
थ्रीले करिब २५० किमी सडकको स्तरोन्नति गरिरहेको र झन्डै १५० किमीको काम सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ