पत्रकार झापाली सम्मानित

साझासवाल
0 Min Read

Gopal Jhapaliकात्तिक ३, दमक । झापा दमकका पत्रकार
गोपाल झापाली सम्मानित भएका छन् ।

दमक युथ क्लबले पत्रकारिताका
क्षेत्रमा योगदान पुर्याएबापत उनलाई नगद, सम्मानपत्रसहित सम्मान गरिएको क्लबका अध्यक्ष सञ्जितकुमार
रौनियारले बताए।

यस्तै पत्रकारिता क्षेत्रमा क्रियाशील उदीयमान
पुरस्कारबाट ‘पिपुल्स टाइम्स’ दैनिकका संवाददाता चिरन घिमिरे पुरस्कृत भएका छन्।

Leave a Comment

Leave a Reply