सन्तोषकुमार गुप्ता, साउन १७, दाङ । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन १७, दाङ । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको ह"/>
2026-09-19 01:19 PM
दाङ्ग - DNG

दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष मनोनित

सन्तोषकुमार गुप्ता, साउन १७, दाङ । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको हो ।

    नेपाल सरकार मन्त्रीस्तरको साउन ९ गते सम्पन्न बैठकद्धारा सहरी विकास मन्त्रालयले साउन ११ गते देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँको अध्यक्षमा मदन अधिकारी र दाङको नारायणपुर नगर विकास समितीको अध्यक्षमा मानबहादुर जिसीलाई दुई बर्षे कार्यकालका लागि मनोनय गरिएको छ ।

अधिकारी र जिसी नेकपा एमाले दाङ जिल्ला सदस्य हुनुहुन्छ । नगर विकास समितीका पूर्व अध्यक्षहरुको कार्य अवधि सकिएको भन्दै मन्त्रालयले अधिकारी र जिसीलाई ती नगर विकास समितीको अध्यक्षमा मनोनयन गरेको हो । मनोनित भए संगै दुबै अध्यक्षले नगर विकास समितीका पदभार समेत गहण गरीसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो