Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर १४, धनगढी | </b>कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर बिष्टको मृत्यु भएको छ |<br></p><p>जिल्लाको बेदकोट नगरपालिका–१ स्थित चम्फापुरमा&nbsp; झलारीस्थित घरबाट प्रहरी चौकी दोधाराचादँनी झोलुङ्गे पुल जाने क्रममा ट्रकले ठक्कर दिंदा उनको घटना स्थलमै मृत्यु भएको हो | उनी सवार लु१२प ५१५ नम्बरको मोटरसाइकललाई से १ च १४०६ नम्बरको ट्रकले ठक्कर दिंदा हवल्दार विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ |&nbsp;</p><p>आइतबार बिहान भएको घटनामा मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए |</p>