विर्तामोडबाट १८ जना जुवाडे पक्राउ

साझासवाल
0 Min Read

Juwako khalकात्तिक १०, झापा । झापाको बिर्तामोडस्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १८ जनालाई
प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जुवाको खालबाट १४ लाख रुपैयाँ र कौडा पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सुराकीका आधारमा गएराति ११ः३० बजे घेरा हाली उनीहरुलाई पक्राउ गरेको हो

पक्राउ परेका जुवाडे सुनसरी र मोरङवासीका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply