2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कुप्पी बालेर मोटरसाइकलमा पेट्रोल हाल्दा….

Flamesसाझा सबाल
सम्वाददाता

कात्तिक १४, झापा । भद्रपुरस्थित हस्पिटल मोडका साजन साहले
कुप्पी बालेर मोटरसाइकलमा पेट्रोल हाल्दा उनको मोटरसाइकल जलेर नस्ट भएको छ ।

साहले हिजो साँझ ६ः३० बजे भूँइमा कुप्पी बालेर बोतलबाट पेट्रोल हाल्दा आगलागि भएको हो

आगलागीबाट मे ५ प २३०४ नम्बरको मोटरसाइकल जलेर नस्ट भएको छ ।
मोटरसाइकलकोे इञ्जिन, ट्याङ्की लगायत अगाडिको भाग जलेर नस्ट भएको हो ।

आगलागिबाट साहको हात जलेको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार गरिएको छ ।
घर
बाहिर पेट्रोल हालेकाले घरमा आगलागि हुनबाट जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई