<p><b>मंसिर २५, सुर्खेत | </b>दैलेखका एकजना कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ | जिल्लाको गुराँस गाउँपालिका- ५ का ८७ वर्षीय पुरुषको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो |<br></p><p>उनी मंसिर १५ गते अस्पताल भर्ना भएका थिए | उनको स्वाब संकलन गरेर कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो | उपचारकै क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो | वृद्धको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ |</p>
दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

