2026-11-04 09:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भुटानलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

ss 2कात्तिक १६, सुरुङ्गा । चर्च बोइज युनाइटेड, काठमाण्डौंले
झापामा जारी सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

मंगलबार भएको खेलमा चर्च बोइजले विदेशी टोली भुटान स्पोटिङ्ग क्लब, भुटानलाई २–० गोल अन्तरले
हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो ।

चर्च ब्वाईज
युनाइटेडका लागि पासाङ लामा र सुमन लामाले १/१ गोल गरेका थिए । पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका
जर्सी नम्बर १५ का खेलाडी पासाङ लामाले गोल गरेका हुन् ।

त्यस्तै, दोस्रो हाफको ३४ औं मिनेटमा जर्सी नम्बर ९ का सुमन लामाले दोस्रो गोल गर्दै आफ्नो
टीमको अग्रतालाई दोब्बर बनाएका थिए ।

प्रतियोगितामा चर्च बोइजका जर्सी नम्बर ८ का हेमन्त थापा
मगर म्यान अफ द म्याच घोषित भए । मंगलबार हुने सेमिफाइनल खेलमा सरस्वती फुटबल क्लब काठमाण्डौं र झापा–११
भिड्दै छन् ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख ५१
हजार १ सय ११ रुपैयाँ र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट