रबिन्द्र यादव,/साउन १९, नवलपरासी। नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्ने हरुमा भुजहवा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव,/साउन १९, नवलपरासी। नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्ने हरुमा भुजहवा "/>

2026-09-19 03:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लागू अौषध सहित दुई पक्राउ

रबिन्द्र यादव,/साउन १९, नवलपरासी। नवलपरासीको भुजहवा प्रहरी चौकीले चेकजाचको क्रममा आज बिहान चार बजे भुजहवा बजार बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्ने हरुमा भुजहवा ३ बस्ने बर्ष १६ का राहुल लोहार र सोही ठाउँ बस्ने अर्का बर्ष चालीस का कमरुदिन अलि धनिया रहेका छन । तिनीहरु बाट प्रहरीले ७० वटा कोरेक्स, ५६० पीस स्पासमोल र १२० माइक्रोभेट बरामद गरेको छ । 

प्रहरीले गरेको पहिलो अनुसंधान मा लागू ओषध बर्दघाट लगेर बेच्ने पक्राउ परेकाहरु बाट थाहा भएको जनाएको छ । भारतको नजिक बजार लक्षमीपुर बाट किनेर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ । हाल पक्राउ परेकाहरुलाई थप अनुसंधानका लागि जिल्ला प्रहरी कार्यालय परासी पठाइएको भुजहवा प्रहरी चौकीका प्रमुख जहरलाल संङतांगले जानकारी दिनु भएको छ । पछिल्लो दिनमा पनि यश नाका बाट लागू अौषध सहित धेरै जनालाई प्रहरीले पक्राउ गरि जिल्ला पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई