Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोनाका कारण कपिलवस्तुकी महिलाको बुटवलमा मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १४, कपिलवस्तु । </b>कपिलवस्तुकी कोरोना संक्रमित एक महिलाको बुटवलमा मृत्यु भएको छ | कपिलवस्तुको वाणगंगा-७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो&nbsp;<br></p><p>उनको&nbsp; मंगलबार बिहान ५:३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई पुस २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएकी थिइन् ।</p>