भाष्कर के.सी | साउन १९, कञ्चनपुर | भि.न.पा ११ भुजेलाका रोहित विष्ट वर्ष २४ का घर बाट वेपता भएको पाचँ दिन पछि घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको हाल सम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी | साउन १९, कञ्चनपुर | भि.न.पा ११ भुजेलाका रोहित विष्ट वर्ष २४ का घर बाट वेपता भएको पाचँ दिन पछि घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको हाल सम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नल"/>
2026-07-04 12:25 AM
कन्चनपुर - KNC

प्रहरीले छानविनमा लापरवाही गरेको भन्दै नाकाबन्दको चेतावनी

भाष्कर के.सी | साउन १९, कञ्चनपुर | भि.न.पा ११ भुजेलाका रोहित विष्ट वर्ष २४ का घर बाट वेपता भएको पाचँ दिन पछि घर नजिकैको नदिमा ढुबेको अवस्थामा साउन ९ गते फेला परेका विष्टको हाल सम्म पनि घटनाको बारेमा प्रहरीले कुनै सत्य तथ्य पत्ता नलगाएको भन्दै स्थानियले साउन २० गते बाट गड्डाचौकी नेपाल–भारत सीमा बन्द गर्ने भएका छन् ।

 साउन ९ गते स्थिानियले देखि प्रहरीलाई खबर गरे पछि प्रहरीले मृतकको खल्ती मा भेटिएको कागजात बाट विष्टको पहिचान गरेको थियो ।  भुजेला खोलामा लास भेटिएपछि हतार हतार चेक जाँचनै नगरी प्रहरीले वेवारिसे बनाउने प्रयास गरे पछि स्थानीयवासीको विरोध पछि चेकजाँच गरी खल्तीमा रहेका कागज प्रमाणहरुबाट लासको पहिचान भएको तैपनि पीडित पक्षलाई थाहा नै नदिई मगाई टेक्टरको भाडा समेत प्रहरी आफैंले भुक्तानी गरेको  प्रहरीले हतार हतार पोष्टमार्टम गर्न लगाई पीडित पक्षलाई लास सतगत पूर्जा दिएको घटना गर्ने व्यक्तिहरुको नाम, लास चेकजाँच र मुचूल्का गर्दा पीडित पाक्ष एवं स्थानीय जनताले प्रहरीलाई भन्दा पनि सम्बन्धित व्यक्तिहरुलाई नियन्त्रण लिन नचाहेको, घटना सँग सम्बन्धित व्यक्ति पदम धामीलाई ३ दिन सम्म प्रहरीले पक्राउ गर्न तर्फ कुनै प्रयास नगरेको चौथो दिन पीडित पक्षले स्थानीय वसपार्कबाट पदम धामीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाँउद पनि राम्रो सँग सोधपुछ नगरेको अर्को दिन डि.आइ.जी विजय कुमार भट्टले पदम धामीलाई सोधपुछ गर्दा रोहित विष्टको हत्या गरी खोलामा फालेको भन्ने कुरा स्वीकार गरी लासलाई बेरेको तन्ना समेत डि.आई.जी भट्टको रोहबरमा पदम धामीले देखाए अनुसार तन्ना समेत बरामद भएको तन्ना बरामद भइसकेपछि पनि प्रहरी अनुसन्धान चित्तबुझदो तरिकाले नगरेको, मृतकको निधारमा तीन/चार इन्चको घाउ र अण्डकोष सुनिएको प्रष्ट हुँदा हुँदै प्रहरी पानीमा डुबेर आफै मरेको हुन सक्ने आशय र अभिव्यक्त दिइरहेको, आरोपी ज्ञानेन्द्र बहादुर चन्दको बिन्दास होटलभित्र कोठामा  रगत लागेको ढुगाँ, कपडा र तन्ना भेटिए पनि प्रहरीले लापरवाही गरी केसलाई ढिलासुस्ती गरी केश लम्ब्याउन खोजेको  व्यहोरा पत्रकार सम्मेलन गरी मृतकका परिवारले जनाएका छन् ।

 मृतहुन भन्दा केही दिन अगाडी ८० हजार भारु लिएर मोटर साईकल किन्न भनेर घर बाट हिडेको मृत्यकका काका भारत विष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो