By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    5 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    5 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    6 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    7 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    11 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: साहित्यकार कोमल पोखरेल सम्मानित
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कोशी प्रदेश > झापा - JP > साहित्यकार कोमल पोखरेल सम्मानित
झापा - JPसमाज

साहित्यकार कोमल पोखरेल सम्मानित

साझासवाल
Last updated: November 7, 2015 11:12 am
साझासवाल
2 Min Read
Share

Komal Sirकात्तिक २१, सुरुङ्गा (सास) । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक एवम्
अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल सम्मानित भएका छन् ।

कनकाई–१
जामुनाबारीमा अवस्थित कालिका मन्दिर परिसरमा सम्पन्न मैनाली समाज झापाको दोस्रो वार्षिक साधारणसभाको
अवसरमा उनलाई सम्मानित गरिएको हो ।

मोफसलमा रहेर पनि नेपाली
साहित्य भण्डारको श्रीवृद्धि गर्न पु¥याएको योगदानको कदर गर्दै गैरमैनाली तर्फ पोखरेललाई ११ हजार १ सय
११ नगदसहित मैनाली साहित्य पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि कञ्चनजंघा एफ.एम.का प्रबन्ध निर्देशक चन्द्र भण्डारी र सभाका
अध्यक्ष समेत रहेका मैनाली समाज झापाका अध्यक्ष मीनप्रकाश मैनालीले दोसल्ला ओढाई, फूलमाला र अभिनन्दन
पत्रले सम्मान गरे ।

प्रमुख अतिथि भण्डारीले साहित्य र कलाको
माध्यमबाट समाज परिवर्तनका लागि योगदान गर्नेको सम्मान हुनु जरुरी रहको भन्दै युगको माग अनुसार सबै
नेपाली एकताबद्ध भएर मात्र आजका समस्या हल गर्न सकिने बताए ।

त्यसै गरी सोही कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील मैनाली बन्धुहरुतर्फ टीकाराम मैनाली
(कनकाई–३) र खगप्रसाद मैनाली(गरामनी–९) लाई विशेष सम्मान गरिएको थियो ।

२०७१ को एसएलसीमा उत्कृष्ट अंक सहित उत्तीर्ण हुने सुरज मैनाली, नीता मैनाली, प्रवेश मैनाली,
सुष्मिता मैनाली, अनिश मैनाली, सुमित मैनाली र सोभिका मैनालीलाई २५ सय नगदसहित काशी मैनाली शिक्षा
पुरस्कारले सम्मान गरिएको थियो । ५ हजार नगद पुरस्कारसहित भीमादेवी मैनाली(चकचकी–७) लाई उत्कृष्ट
बुहारीका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा ७५ वर्ष माथिका
१३ जना ज्येष्ठ नागरिकलाई १ हजार ५ सय नगदसहित सम्मानपत्र, दोसल्ला तथा फूलमालाले सम्मान गरिएको थियो
।

त्यसरी सम्मानित हुनेमा लक्ष्मीप्रसाद मैनाली, केदारकुमारी
मैनाली, कृपानिधि मैनाली, लोकमाया मैनाली, नुनकुमारी मैनाली, हरिमाया मैनाली(दुवागढी–८), कुलप्रसाद
मैनाली, रामप्रसाद मैनाली, ईश्वरीप्रसाद मैनाली, भागिरथा मैनाली, टेकनाथ मैनाली, हरिमाया मैनाली(
शिवसताक्षी–२) र टंकप्रसाद मैनाली रहेका छन् ।

कार्यक्रममा
समाजका केन्द्रीय सदस्य रामप्रसाद मैनालीको विशिष्ट आतिथ्य रहेको थियो भने सल्लाहकारहरु
डा.लक्ष्मीप्रसाद मैनाली, चन्द्रप्रसाद मैनाली, त्रिलोचन मैनाली, भवानी मैनाली, बालकृष्ण मैनाली लगायतको
आतिथ्य रहेको थियो ।

समाजका उपाध्यक्ष श्रीप्रसाद मैनालीको
स्वागत मन्तव्य रहेको थियो भने मैनालीका आद्यपुरुष काशी जोशीको तस्वीरमा माल्यार्पण गरी शुरु भएको
कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम मैनाली र सहसचिव कुलेन्द्र मैनालीले संयुक्त रुपमा गरेका थिए
।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित हुँदैछ: पूर्वप्रम नेपाल
Next Article ढिलोगरी धान फल्दा किसान चिन्तित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

भक्तपुर - BKTसमाज

भक्तपुरमा जुवातास खेल्ने १६ जना पक्राउ

57 years ago
पश्चिमी रुकुम - RKMसमाज

चौरजहारी विमानस्थलमा १७ महीनापछि हवाई सेवा सुरु

57 years ago
काठमाडौँ - KTMसमाज

न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

57 years ago
मुख्य समाचारसमाज

देशको विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला

1 year ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?