साउन २०, मोरङ । मोरङको राजघाट–७ भोटेपुल आसपासका क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । 

हङकङबाट जन्मगाउँ राजघाटमा छुट्टीमा आउनुभएका स्थानीय लक्ष्मी पोमु र खड्ग चोङबाङको आर्थिक सहयोगमा सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा गाउँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, मोरङ । मोरङको राजघाट–७ भोटेपुल आसपासका क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । 

हङकङबाट जन्मगाउँ राजघाटमा छुट्टीमा आउनुभएका स्थानीय लक्ष्मी पोमु र खड्ग चोङबाङको आर्थिक सहयोगमा सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा गाउँ"/>

2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

राजघाटमा सडक बत्ती जडान

साउन २०, मोरङ । मोरङको राजघाट–७ भोटेपुल आसपासका क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । 

हङकङबाट जन्मगाउँ राजघाटमा छुट्टीमा आउनुभएका स्थानीय लक्ष्मी पोमु र खड्ग चोङबाङको आर्थिक सहयोगमा सडक बत्ती जडान गरिएको हो । 

रातको समयमा गाउँघर हुने दुर्घटना, चोरी, डकैती न्यून गर्न र आवतजावतमा यात्रुलाई सुविधा दिन सडक बत्ती जडान गरिएको हो । प्रतिगोटा रु दुई हजार २०० पर्ने बत्ती ३५ वटा खम्बामा जडान गरिएको स्थानीय अगुवा रुद्र सुब्बाले जानकारी दिनुभयो । 

सहयोगी दाता पोमु र चोङबाङले मुख्य सडकमात्र नभएर गाउँघरका भित्री सडक छेउछाउका साथै डरलाग्दा ठाउँमा बत्ती जडान गरिदिनु भएको छ । 

बत्ती जडान कार्यमा स्थानीय आइतहाङ तुम्बाहाम्फे, कमल फ्याक, हिमाल सापकोटा, गणेश थापामगर, दीपक मगरलगायतका स्थानीय युवाले श्रमदान गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई