Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हत्याको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकीको बन्द खुल्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी./साउन २०, कञ्चनपुर । रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ को बन्द खुलेको छ ।

बन्द कर्ता र जिल्ला प्रशासनमा भएको सहमति अनुसार भोली (साउन २१ गते) दिउँसो १ बजे सम्ममा सम्पुर्ण पत्रकार बोलाएर घटनाको बारेमा सार्वजनिक गर्ने भने पछि आज गरिएको बन्द ४ बजे खुलेको छ । भोलि घटनाको सार्वजनिक नगरे पर्सि शनिबार देखि अझ शसक्त रुपमा बन्द गर्ने महिला अधिकार कर्मी सारदा चन्दले बताउनु भयो ।

बन्दले  भारत नेपाल आवत जावत गर्ने यात्रु बाटोमा अलपत्र परेका थिए । पैदल यात्रु वाहेक कुनै पनि सवारी साधन लाई भारत–नेपाल जान आउन रोक लगाइएको थियो । बन्द खुले सँगै बाटोमा अलपत्र परेका यात्रु आफ्नो गन्तव्य तिर लागेका छन् ।