सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार"/>
2026-09-19 02:18 PM
दाङ्ग - DNG

घर परिवार सबैलाई सम्झाई-बुझाई सुसाईट नोट लेखेर आत्महत्या (यस्तो छ सुसाईट नोट)

सन्तोषकुमार गुप्ता  साउन २१, दाङ । देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार राती सुसाईत नोट लेखेर आत्महत्या गर्नु भएको छ । सिसहनियाँ—७ लठहवा निवासी करिब ६० बर्षीय शर्माले चार पृष्ठको सुसाईट नोट लेखेर आत्मा हत्या गर्नु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भएको छ ।

सुसाईट नोटमा आत्माहत्याको ठोस कारण नखुलाईएको प्रहरीले जनाएको छ । शर्माको शव घर नजिकैको नालामा मृत अवस्था फेला परेको थियो । उहाँको मृत्युको आधिकारिक कारण भने पुष्ठी नसकेको र शर्माले लेख्नु भएको उक्त सुसाईट नोटमा ईलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँ प्रहरी चौकीलाई सम्बोधन गदै म आफू खुसी आत्महत्या गरेको हुँ यसमा कोही पनि दोषी नभएकोे उल्लेख गरिएको छ । सुसाईट नोटमा आफ्नो घर परिवार, श्रीमती, छोरा, छोरी, भाई, बहिनी, इष्टमित्र, स्वास्थ्य चौकीका कर्मचारी, साथीभाईहरुलाई सम्झाई बुझाई गरी लेख्नु भएको छ ।  मृतक शर्माको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

यस्तो छ सुसाइट नोट: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो