Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
झापा - JP

जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १७,
बुधबारे । रगतको अभाव भईरहेका वेला विहिबार झापाको बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

बरपीपल सहकारी संस्था बुधबारेको आयोजनामा रक्तदान कार्यक्रम
भएको हो । जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको बरपीपल सहकारी संस्थाका
अध्यक्ष हरिप्रसाद पौड्यालले जनाएका छन् ।

व्लडबैंकहरुमा रगतको
अभाव भईरहेको बेला सो सस्थाले गरेको रक्तदानमा ३ महिला सहित ४२ जनाले रक्तदान गरेको संस्थाकी व्यवस्थापक
दुर्गा थापाले जनाएकी छिन् । सो संस्थाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।