सम्राट सिंह | साउन २२, बझाङ |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २२, बझाङ | 
2026-07-04 02:01 AM
बझाङ्ग - BJN

मन्दिर सरसफाईमा सामुदायिक प्रहरी

सम्राट सिंह | साउन २२, बझाङ | जिल्लाको सदरमुकाम चैनपुरमा रहेको प्रशिद्घ सुर्मादेवि मन्दिर परिसरको सरसफाईमा सामुदायिक प्रहरी जुटेका छन । शनिबार सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रले सरसफाई कार्यक्रमको आयोजना गरीे मन्दिर परिसर सरसफाई गरेको हो 

आफ्नो आगन आफै सफा गरौ भन्ने मुल नाराको साथ र्याली सहित बजार परिक्रम गरी सरसफाई कार्यक्रम शुरु गरेको सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रले जनाएको छ । सरसफाई कार्यक्रममा स्थानिय विकास अधिकारी प्रेम गिरी, प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द र सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु पत्रकार लगायत प्रहरीको उपस्थिती रहेको थियो ।

जिल्लाको सदरमुकाम चैनपुरमा रहेको मन्दिर परिसर फोहोर भएपछि मन्दिर सरसफाई गरेको सुर्मा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गोकुल बहादुर सिंहले बताए । सदरमुकाम चैनपुरमा रहेका ब्यापारीलाई आफ्नो आगन आफै सफा गर्नुपर्छ भन्ने शन्देश समेत दिएको उनले भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो