२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

हावाले छानो उडाएपछि खुला आकाशमा पढ्दै विद्यार्थी

२०७७, १७ फाल्गुन सोमबार ०५:५०

दान बहादुर बुढा । फाल्गुन १६, मुगु । हिमाली जिल्ला मुगुमा रहेको एक बिद्यालयमा हावाहुरीले छाना उडाएपछि बिद्यार्थिहरुलाई पठनपाठनमा समस्या आएको छ । हावाले छानो उडाए पछि खुला आकासमा पठनपाठन गर्न विद्यार्थी बाध्य भएका छन् । 


जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं  ६ लिउडी गाउमा रहेको श्री मष्टाको आधारभुत बिद्यालयमा बुधबार दिनको एक बजे चलेका हावाहुरीले बिद्यालयको पठनपाठन गर्ने २ कोठा भएको भवन हावाले छाना उडाउदा छाना उडाउदा पठनपाठनमा समस्या आएको विद्यालयले जनाएको छ । 


विद्यालयका हावाले विद्यालयको छाना उडाउनुका साथै पर्खाल पनि भत्काएको छ भने लाखौं  मून्य बरावरको क्षेत्री भएको श्री मष्टाकोट आधारभूत बिद्यालय लिउडीका प्रधानध्यायापक तुल बहादुर कार्कीले बताए । उनका अनुसार यस बिद्यालयमा रहेका २२ जना  बिद्यार्थिहरुलाई पठनपाठन गर्न समस्या आएको र वायुप्रदुषणले गर्दा पनि विद्यार्थी शिक्षक लगायत लाई थप सास्ती हुने प्रधानाध्यापक बुढाको भनाई छ । हावाले छाना उडाउदा कुनै पनि मानविय क्षेति नभएको जानकारी गराए  ।  

बिद्यालयको भवन हुदा हावाहुरी ,हिउँ, पानि ,गर्मि समयमा भवन भित्र सुरक्षाका साथ बसेर पठनपाठन गर्ने गरेका थियौं बुधवार एक्कासि  आएको हुरीले बिद्यालयको छानानै उडाए पछि बिद्यार्थिहरुलाई पठनपाठनमा  निकै समस्या भएको उनले दुखुसो पोखे । 

हिजो आजको समयमा हावा हुरी चल्ने सुख्यायाममा  हावा , हुरी आगलागी सम्बन्धि बढी घटना हुनसक्र्ने भएको  हुदा कुनै घटना हुदा बितिकै जिल्ला दैबिक प्रकोप उद्धदार समिति अर्थात जिल्ला प्रशासन कार्यालय मुगुमा जानकारी गराउन  र सहज रहनको लागी जिल्ला दैबिक प्रकोप उदार समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख चन्द्र बहादुर शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !