१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारामा लागेको आगो नियन्त्रणमा

२१ फाल्गुन २०७७, शुक्रबार ०४:५६

दान बहादुर बुढा । फागुन २०, मुगु । मुगु जिल्ला स्थित रारा राष्टिय निकुन्ज मालागेको आगो विहिबार बाट नियन्त्रणमा आएको छ । गत सोमबारबाट मध्यवती वनबाट लागेको आगो निकुन्जको वन क्षेत्रमा प्रवेश गरेको थियो । 

वनमा आगो लागेको ४ दिन पछि विहिबार विहान बाट आगो निभाउन खटिएका स्थानिय,मध्यवती समिती,निकुन्ज कर्मचारी,प्रहरी,सशस्त्रप्रहरी र श्री बक्स गुल्म रारामा रहेको गुल्मका नेपाली सेनाहरुको प्रयास बाट आगो नियन्त्रणमा आएको डाव रानीखाडा मध्यवर्ती वन समुहका सचिव दानबहादुर शाहीले जानकारी गराउनु भयो ।

डाव रानी खाडा मध्यवती सामुदायिक वन समितीको वन क्षेत्र बाट शुरु भएको आगो फैलदै गएर रारा राष्ट्रिय निकुन्जको वन क्षेत्र सम्म फैदिदा करिव २० हेन्टर वन पाखो क्षेत्रमा आगो फैलिएको रारा राष्टिय निकुन्ज कार्यालयले बताएको थियो ।

आगो निकुन्जको वन क्षेत्रमाप्रवेश गरेपनि नेपाली सेना,शसस्त्र प्रहरी,वन पथ प्रहरी,निकुन्जका कर्मचारी र पिना गाँउका स्थानियहरुको रात दिनको खटाईले समय मै आगो नियन्त्रणमा आयो यदी नियन्त्रण गर्न नसकिएको भएनि कुन्जका हजारौ विभिन्न जातका रुख विरुवाका साथै यहाँपाई जंगली जनावार,चराचुरिङ्गीहरु खरानी हुन्थे, आगो नियन्त्रणमा खटिने सबै धन्यवादका पात्र हुुनुहुन्छ रारा राष्टिय निकुन्जका निर्मित निकुन्ज संरक्षक यज्ञ बहादुर रोकायाले भन्नुहुन्छ ।

वनमा जडिबुटी खोज्न र भेडा वाखा्रचराउन गएका स्थानिय तथा गोठालाहरुले चिसो छल्न तथा खाजाखान बालेको आगो रामो ्रसंग ननिभाउदा हावाले गर्दा सोही आगो वनमा फैलिएरको हुनसक्ने रारा राष्टिय निकुन्ज मध्यवती वन उपभोक्ता समिती राराका सचिव लोकेन्द्र बहादुर बम अनुमानलगाउनु हुन्छ ।

निकुन्ज र मध्यवती समितीले डढेलो नियन्त्रण तथा चारी सिकारी रोक थामका लागी बर्षेनी जनचेतना दिन मातहतका वन समुहका सदस्यहरुलाई लाखौ रकमखर्च गर ेपनि उपलब्धी शुन्य हुने गरेको छ । आगामी दिनमा वन क्षेत्रका नाममा राज्यले गर्न खर्च लगानीबारे सरोकार निकायहरुले एक चोटी सोच्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल