१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

प्रेस युनियनले गर्यो महासंघका नयाँ सदस्यलाइ स्वागत

२३ फाल्गुन २०७७, आईतवार १०:३१

कमल घिमिरे।फागुन२३।पाँचथर, नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले पत्रकार महासंघको नयाँ सदस्यता  पाउनेहरुलाई स्वागत तथा बधाइ दिएको छ । 

फिदिम स्थित मनस्वी होटलको हलमा गरिएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका २४ जना नयाँ सदस्यहरुलाइ प्रमाण पत्र वितरण तथा दोसल्ला ओढाइ स्वागत गरेको थियो ।

सम्मान तथा बधाइ कार्यक्रममा नेपाली काँग्रेस पाँचथरका सभापती नरेन्द्र केरुङ, सचिव रुपनारायण जवेगु,सहसचिव बालकृष्ण ओझा,पत्रकार महासंघका अध्यक्ष लवदेव ढुंगाना,उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल,ट्रेड युनियन पाँचथर अध्यक्ष एकराज भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अतिथीहरुले पत्रकारहरुले निस्पक्ष ढंगले सत्य तथ्य समाचारहरु लेख्नुपर्ने सुझाबहरु दिएका थिए । 

कार्यक्रम नेपाली काँग्रेस केन्द्रीय कार्य समिती सदस्य तथा पार्टी अनुशासन समिती संयोजक संविधान सभा सदस्य भिष्मराज आङदेम्बेको प्रमुख आथित्यता तथा प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल