२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अग्नी पिडित सहयोगार्थ साँस्कृतिक कार्यक्रम गरिने

२०७७, २५ फाल्गुन मंगलवार ०७:५५

कमल घिमिरे।फागुन२५।पाँचथर, ताप्लेजुङको दोभान बजारका अग्नी पिडितको लागी फिदिममा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

अगामी चैत ७ गते फिदिम मा.वि.को खेलमैदानमा गायक राजेशपायल राई,बादल लिम्बु,निमा लामा, कार्यक्रम सञ्चालक विश्व लिम्बू तथा स्थानिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम हुने कुरा पत्रकार सम्मेलन गर्दै बताइएको छ । 

आयोेजकका अनुसार कार्यक्रमबाट उठेको रकम मध्ये खर्च कटाएर ताप्लेजुङको दोभान बजारका अग्नी पिडितको लागी सहयोग गर्नुका साथै विद्यालयका गरिब विद्यार्थीहरुलाई सहयोग गरिने भएको हो । 

साँस्कृतिक कार्यक्रम अघि जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगीता समेत हुने भएको छ । फिदिम न.पा.५ मताने स्थित पाँचथर रंगशालामा चैत ४ देखी ७ गते सम्म  १६ टिम सहभागी हुने गरी नकआउट फुटबल प्रतियोगिता हुने पाँचथर रंगशाला व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले नगद ३० हजार रुपैयाँ,कप मेडल र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद २० हजार रुपैयाँ,कप,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !