आफन्तको उपचारको क्रम्मा नेपालगंन्ज झरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आफन्तको उपचारको क्रम्मा नेपालगंन्ज झरेका"/>

१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

ट्रक्रको ठक्करले कांग्रेस नेता मल्लको मृत्यु

२८ फाल्गुन २०७७, शुक्रबार ०५:१३

दान बहादुर बुढा । फाल्गुन २७, मुगु । मुगु गए राति बुधबार राति ९ बजे तिर बाँके कोहोलर स्थित पिपलचोकमा जेब्राक्रसिङ बाट सडक पार गर्ने क्रममा ट्रक्रको ठक्करको कांग्रेस नेता जयकर्ण मल्लको मृत्यू भएको छ ।

आफन्तको उपचारको क्रम्मा नेपालगंन्ज झरेका मल्ललाई भे १ क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा  मुगु जिल्ला सोरु गाँयपालिका वडा नम्बर ११ धैनकोट गाँउका ३७ वर्षीय जयकर्ण  मल्लको घटनास्थलमै निधन भएको कांग्रेस जिल्ला कार्यसमिति मुगुका पार्टी सभापति खड्गबहादुर शाहीले बताए ।

मल्ललाई ठक्कर दिर्ने चालक र ट्रक नेपाल प्रहरीको नियन्त्रणमा लिएको र अन्य घटनाको बारे प्रहरीले अनुसँधान गरि रहेको पार्टि सभपति शाहीले बताए । लामो समय देखी नेपालि काग्रेस पार्टिका पाटिको नियम निदेशन र अनुसासन भित्र रह िक्रियाशिल रुपमा काम गदै आई रहेका मल्ललाई नेपाली कांग्रेस मुगु जिल्ला कार्यसमितिले एक वर्षअघि मल्ललाई सोरु गाउँपालिकाको सभापति चयन गरि गाँउपालिका भित्रको जिम्मा दिएका थिए ।

मल्लको मृत्यूको खवरले मुगु जिल्ला नेपाली काग्रेस मुगु गहिरो सोकमा रहेको छ । बिहीबार बिहान नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठक बसि ट्रक चालकलाई कडा भन्दा कडा कानुनी कारबाहीसहित क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ भर्ने १३ दिन सम्म जिल्ला , गाँउपालिकाको पार्टी कार्यालयको झन्डा आधा झुकाइने निर्णय गरेको नेपालि कांग्रेस मुगुका पुर्व शिक्षा तथा राज्य मन्त्री हरुत बहादुर मल्लले जानकारी गराएका छन ।

नेपाली लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको उनको भावपूर्ण श्रदाञ्जलि अपर्ण गदै आत्मको शान्तीको कामनाका साथ नेपाली काग्रेस शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गदै कांग्रेस केन्द्रय कार्यसमितिको तर्फबाट मख्य सचिव कृष्ण प्रसाद पौडेलको हस्ता क्षेरमा शोक ब्याक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल