२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जन्म दिनमा रेडक्रसलाई सहयोग

३० पुष २०७२, बिहीबार १२:१५

पुस ३०, बिर्तामोड । झापा बिर्तामोड –६ का रंगलाल न्यौपानेले आफ्नो ३९ औं जन्मोत्सवको खर्च मानवीय
सेवाका लागि प्रदान गरेका छन् । उनले नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित
रक्तसंचार केन्द्र भवनका लागि २५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका हुन् ।

jhap - help - redcross
विहीवार बिर्तामोडस्थित रक्तसंचार भवनमा न्यौपानेले उक्त रकम रेडक्रस उपशाखा
सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्कालाई प्रदान गरे ।


शिवाकोटी र खड्काले मानवीय सेवाका लागि सहयोग गरेकोमा न्यौपानेलाई धन्यवाद दिँदै उनलाई
रेडक्रसको विशिष्ट सदस्यता प्रदान गरिने जानकारी दिए । विराट निमाविका शिक्षक समेत रहेका न्यौपाने
रेडक्रसको आजीवन सदस्य समेत हुन् ।

जन्म दिनको अवसरमा अन्त
खर्च गर्नुभन्दा मानवीय सेवाका लागि सहयोग पु¥याउन र अरुलाई पनि सेवामा समर्पित हुन प्रेरित गर्ने
उद्देश्यले उक्त रकम प्रदान गरेको न्यौपानेले बताए । उक्त अवसरमा समाजसेवाका लागि बुबाले गरेको सहयोगले
अरुलाई पनि राम्रो काम गर्न प्रेरणा दिने उनकी छोरी दीपशिखाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ कांग्रेसको अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक अब टिभीमै कम्प्युटर चलाउने सुविधा,इन्टरनेट कनेक्शन र सेट-टप बक्स भए पुग्छ शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना क्रिकेटर लामिछानेको सम्मानमा रङ्गशाला बन्दै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा बाख्रापालनमा जमेका चन्द दम्पती सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् – महामन्त्री शर्मा विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि,१ सय २५ छात्रालाई कपडा खोल्न लगाइयो भारतले नेपालका ३ युवा क्रिकेटलाई एक महिने प्रशिक्षण दिँदै डेढ बर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसङ्घद्वारा पुष्टि मानव बेचबिखनमा संलग्न १५८ पक्राउ, एक हजार १९४ पिडीत मुक्त : युरोपोल