साउन २३, देउखुरी । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बीच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, देउखुरी । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बीच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचार"/>
2026-07-04 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

वेष्र्टन बैङ्क सिसहनियाँ शाखा प्रमुखको स्वागत तथा विदाई

साउन २३, देउखुरी । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बीच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचारी तेजबहादुर नेपालीको शाखा कार्यालय लमही सरुवा भएको र सिसहनियाँ शाखामा चन्द्रौटा शाखा कार्यालयबाट शाखा प्रमुखमा ओमप्रकाश चौधरी आउनु भएकोले स्वागत तथा विदाई गरिएको हो । 

       विदाई भएर जान लाग्नु भएका अधिकारी, नेपाली र  सरुवा भई आउनु भएका चौधरीलाई फुलमाला र टिका लगाई मायाको चिनो प्रदान गरी स्वागत तथा विदाई गरिएको छ । चौधरी २०६४ साल बाट वेष्र्टन बैंकमा कार्यरत रही शाखा प्रमुखको रुपमा सिसहनियाँमा आउनु भएको हो ।

शाखा प्रमुख ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको स्वागत तथा विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले विदाई भएर जाने र आउने शाखा प्रमुखहरुको कार्यसफलताको कामना गरेका थिए सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, समाज सेवी शान्तराज शर्मा, बेचनलाल चौधरी, भिमा आचार्य र कर्मचारीहरु राजेश्वर चौधरी तेज बहादुर  नेपाली र पत्रकार ओम प्रकाश गुप्ता लगाएतका बक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक बासुदेव ज्ञवालीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो