2026-06-29 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भ्रष्ट्राचारको विरुद्धमा युवा

Corruption

माघ १६, विर्तामोड । समाजमा बढ्दो
भ्रष्ट्राचारको विरुद्धमा आवाज उठाउँदै आएको युवा जमातको सञ्जाल बागेश्वरी असल शासन क्लबको झापामा पनि
शाखा विस्तार गरिएको छ ।

शनिबार विर्तामोडमा आयोजित एक भेलाले
झापा जिल्ला कार्य समिति गठन गर्दै शाखा विस्तारको घोषणा गरिएको हो । नवगठित समितिको अध्यक्षमा
राजेन्द्र खनाल चयन भएका छन् भने उपाध्यक्षमा कविराज चाम्लिङ रहेका छन् ।

त्यस्तै, समितिको सचिवमा सिर्जना घिमिरे, सह–सचिवमा अर्जुन खरेल र कोषाध्यक्षमा युमा राई रहेका
छन् ।

समितिको सदस्यहरुमा सेलिङ के.सी., गौरव पोखरेल, योगप्रसाद भट्टराई, जयन्ती आचार्य,
दृष्टिका खनाल, गीता संगम राई, विराट किराती र सुस्मिता पोखरेल रहेका छन् ।

नवगठित समितिको पहिलो
वैठकपछि शाखालाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता र केन्द्रीय समितिमा आबद्ध गराउने तयारी
रहेको अध्यक्ष खनालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी