साउन २४, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार छ । फिदिमबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो ।


हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार छ । फिदिमबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो ।


हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को "/>

2026-09-18 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, भीरको खोचमा परेकाले उद्दारमा अफ्ट्यारो (अपडेट)

साउन २४, काठमाडौं । गोरखाबाट ५ दिनको नवजात बिरामी शीशूलाई  लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको समाचार सँगै स्थानीय श्याम मुढभारीका अनुसार ४ जनाको मृत्यु भएको अपुष्ट खबर प्राप्त भएको छ । 

घटनास्थललाई प्रत्यक्ष नियालेका अर्का स्थानीय कृष्ण प्रसाद खतिवडाका अनुसार उक्त हेलिकप्टर बेतिनिको सिरान भिरको खोचमा अड्किएर बसेको छ | उनको अनुसार उक्त हेलिकप्टरमा २ जना चालक, एक जना सुत्केरी सहित ५ दिने शिशु र अन्य १ जना छन् । केहि स्थानीयले भनेका छन् – ‘ढुङ्गामा ठोक्किएर तल भिरमा झर्यो ।’ अहिले उक्त स्थानमा हेलिकप्टर घुमीरहेको स्थानीयले बताए |

भिरको बाटो निकै अफ्तारो भएकोले दुर्घटना स्थालमा पुग्न असहज भएको बताइएको छ । 

गोरखाबाट विरामी लिएर उडेको उक्त हेलिकप्टर नाइन एनएकेए कल साइन सम्पर्कविहीन भएको थियो । गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा काठमाडौँका लागि उडेको हेलिकोप्टर १२ बजेर ३५ मिनेट जाँदा सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ । 

हेलिकप्टरमा सवारहरुको अवस्था कस्तो छ भन्ने बारे अझै केहि खुलिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई