सम्राट सिंह | साउन २४, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा कुपोषणको भयाभव छ । ४२ गाविस र १ नगरपालिका रहेको यस जिल्लामा ११ प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन २४, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा कुपोषणको भयाभव छ । ४२ गाविस र १ नगरपालिका रहेको यस जिल्लामा ११ प्"/>
2026-09-19 02:00 AM
बझाङ्ग - BJN

बझाङमा कुपोषणको भयाभव

सम्राट सिंह | साउन २४, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा कुपोषणको भयाभव छ । ४२ गाविस र १ नगरपालिका रहेको यस जिल्लामा ११ प्रतिशत बालबालिका कुपोषण रोगले पिडित छन ।

सोमबार सदरमुकाम चैनपुरमा आयोजना गरिएको शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रममा बोल्दै जिल्ला अस्पतालका डाक्टर मिलन सिलवालले बझाङ कुपोषणको भयाभव जिल्ला भएको बताए । कुल जनसंख्याको १० प्रतिशत भन्दा माथी कुपोषण भएको जिल्लालाई बिश्व स्वास्थ्य संगठनले भयाभव रुप दिएको उनको भनाई छ । 

जिल्लाको सबैभन्दा विकट गाविस काँडाका बाल बालिकाहरु कुपोषण रोगबाट पिडित भएका जिल्ला स्वास्थ्य को तत्थ्यांकमा उल्लेख छ । ६ महिना देखि २ बर्षसम्मका बालबालिकाहरु कुपोषण रोगका पिडित छन । कुपोषणका कारण ४७ प्रतिशत बालबालिकामा पुट्कोपन समेत देखा परेको छ । 

जिल्लामा कुपोषण भएका बालबालिकाहरुको स्वास्थ्य सेवामा पहुँच गराई समुदाय स्तरमा कुपोषणको रोकथाम तथा व्यवस्थापन गर्न शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम जिल्लामा लागु भइसकेको जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख तथा खोप अधिकृत ले भानुभक्त जोशीले बताए । उनले भने यस कार्यक्रमले ११ प्रतिशत कुपोषण रहेको बझाङ जिल्लालाई ५ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई