2026-06-28 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापा जिल्ला बारे संक्षिप्त जानकारी

जिल्लाको
संक्षिप्त परिचय

झापा
जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको
जिल्ला हो। यो जिल्ला १६०६ बर्ग कि.मी. मा फैलिएको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम,
पश्चिममा मोरङ जिल्ला पर्दछन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम
भद्रपुर  हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा
होचो भू-भाग केचना कवल -५८ मी. र सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। झापा
जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।

झापाको भौगोलिक स्थिति

  • अक्षांस:- २६.२०” देखि २६.५०” उत्तर
  • देशान्तर:- ८७.३९” देखि ८८.१२” पूर्व
  • क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
  • औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
  • औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
  • उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि
    ५०० मिटरसम्म रहेको छ।

झापा जिल्लाको
सिमाना

पूर्व –  बंगाल, भारत    पश्चिम – मोरङ्ग
उत्तर – इलाम   दक्षिण –  भारत

राजनैतिक एवं प्रशासनिक
बिभाजन

विकास क्षेत्र – पूर्वाञ्चल    जिल्ला – झापा
सदरमुकाम – भद्रपुर
संसदिय निर्वाचन क्षेत्र-७   नगरपालीका – ८      इलाका – १७
गा. वि. स. – ३३
वस्ती संख्या – १९३४

झापामा अवस्थित प्रमुख
नदिनालाहरु:

मावा नदी
रतुवा नदी
बिरिङ
नदी
मेची नदी
कन्काई नदी

Source:
ddcjhapa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी