सन्तोषकुमार गुप्ता । साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हु"/>
2026-11-05 12:58 AM
दाङ्ग - DNG

देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भीर घाईते

सन्तोषकुमार गुप्ता । साउन २४, भालुवाङ । देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हुँदा एक युवक गम्भीर घाईते भएका छन्, भने दुई जना समान्य घाईते भएका छन् ।

लमहीबाट भालुवाङ तर्फ आउँदै गरेको बा ७८ प ९८२६ नम्बरको मोटरसाईकलले सोही दिशाबाट आईरहेको साईकल यात्रीलाई बचाउने क्रममा पूर्व—पश्चिम राजमार्ग अन्र्तगत बिजौरी चोकको प्रतिक्षालय नजिक अन्यत्र्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार काठमाडौँ महानगरपालिका—३३ का करिब ३२ बर्षीय पवन श्रेष्ठ गम्भीर घाईते हुनु भएको छ । घाईते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनु भयो ।

त्यस्तै मोटरसाइकल चालक चितवन जिल्ला रतननगर—८का ३५ बर्षीय गोबिन्द शर्मा र साईकल चालक लालमटिया—५ मौरीघाट निवासी ३५ बर्षीय मोहनलाल चौधरी घाईते हुनु भएको छ । घाईते शर्मालाई थप उपचारका लागि बुटवल पठाईएको छ भने चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार घर पठाई सकिएको प्रहरी प्रमुख केसीले जानकारु िदिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट