By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    6 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    7 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    12 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पत्रकारहरुलाई सदस्यता वितरण गर्न छलफल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > झापा - JP > पत्रकारहरुलाई सदस्यता वितरण गर्न छलफल
झापा - JPसमाज

पत्रकारहरुलाई सदस्यता वितरण गर्न छलफल

साझासवाल
Last updated: February 4, 2016 9:58 am
साझासवाल
2 Min Read
Share

FNJ-
Logo-माघ २१, बिर्तामोड (सास) । नेपाल पत्रकार महासंघ झापा
शाखाले महासंघको नयाँ सदस्यता वितरणका लागि पत्रकारका संगठन प्रमुखहरुसँग छलफल शुरु गरेको छ ।

Contents
  • सांगठानिक र आर्थिक प्रतिवेदन अनुमोदनः
  • नवीकरणका लागि आव्हान:
  • दुर्घट्ना बीमामा सहभागिता:
  • पौडेल र बराललाई बधाई:
  • कुइँकेलको सदस्यता स्थानान्तरणः

महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा विहीवार कार्य समिति
बैठकसहित संगठन प्रमुखहरुसँग सदस्यता बारे छलफल भएको हो ।

महासंघ
झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको बैठक तथा छलफलमा विद्यानतः योग्यता पुगेका
पत्रकारलार्ई आवश्यक र उचित मापदण्ड बनाएर नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ । कार्य समितिको
आगामी बैठकले आवेदन खुल्लाका लागि निर्णय गर्ने जनाइएको छ ।

छलफलमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला
अध्यक्ष गणेशमान मुखिया लगायतले महासंघको नयाँ सदस्यता वितरणमा आफ्नाभन्दा पनि योग्य पत्रकारलाई मात्र
सदस्यता प्रदान गर्नुपर्ने र पत्रकारका विभिन्न संगठनले इमान्दारीसाथ त्यस विषयमा प्रतिवद्धता जनाउनु
पर्नेमा जोड दिए ।

सांगठानिक र आर्थिक प्रतिवेदन अनुमोदनः

बैठकले यही माघ २४ गते आइतवार महासंघको साधारणसभामा प्रस्तुत हुने महासंघका सचिव एकराज गिरी र
कोषाध्यक्ष प्रेम आचार्यद्वारा तयार गरिएको सांगठानिक तथा आर्थिक प्रतिवेदन सुझावसहित अनुमोदन गरेको छ
।

नवीकरणका लागि आव्हान:

त्यसैगरी महासंघ केन्द्रीय समितिको सर्कुलर बमोजिम ७२ सालसम्मको सदस्यता नवीकरण
यही माघ मसान्तभित्र गरी सक्न महासंघ झापा शाखाले सबै सदस्यहरुमा आव्हान गरेको महासंघका सचिव एकराज
गिरीले जानकारी दिए ।

दुर्घट्ना बीमामा
सहभागिता:

त्यस्तै महासंघ केन्द्रीय समिति, सूचना
विभाग र सञ्चार मन्त्रालयको सहकार्यमा यसै बर्षबाट शुरु गरेको पत्रकार दुर्घटना बीमामा झापाबाट १८ जना
पत्रकारमात्र सहभागी भएकोले पत्रकार सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना बीमामा झापाबाट बढीभन्दा बढी
पत्रकारलाई सहभागी हुन महासंघले आव्हान गरेको छ ।

पौडेल र बराललाई बधाई:

महासंघले
प्रेस चौतारी नेपाल झापाको ८औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा सो संगठनको अध्यक्षमा मुक्ति पौडेल
तथा महासंघकी कार्य समिति सदस्य गंगा बराल कोषाध्यक्षमा चयन भएकोमा उनीहरुसहित नयाँ नेतृत्वलाई बधाई
ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

कुइँकेलको सदस्यता स्थानान्तरणः

महासंघले सदस्य राजेश कुइँकेलको निवेदन अनुसार उनको सदस्यता महासंघको दुवई शाखामा
स्थानान्तरणका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पत्रकार महासंघकोभवन एक वर्षभित्र बनाईसक्ने ओखलढुंगाका पत्रकारहरुको सामुहिक प्रतिवद्धता
Next Article पत्रकारहरुलाई सदस्यता वितरण गर्न छलफल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर ल्याइयो

57 years ago
काठमाडौँ - KTMसमाज

नयाँ जनशक्ति पदपूर्तिका लागि विनियमावली परिमार्जन गर्न निर्देशन

57 years ago
काठमाडौँ - KTMसमाज

भाषासेवी मोहनराज शर्माको ७८ निधन

57 years ago
समाज

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकास : गृहमन्त्री

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?