2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रणय दिवसमा लाइभ कन्सर्ट गरिँदै

Concertमाघ २५, सुरुङ्गा (सास) । झापाकै प्रसिद्ध
पर्यटकीय क्षेत्र जामुनखाडीमा प्रणय दिवसको सन्दर्भ पार्दै लाइभ कन्सर्ट गरिने भएको छ ।

सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै
फागुन ३ गते सयपत्री युवा क्लब, झापाको आयोजनामा कन्सर्ट गर्न लागिएको जनाइएको हो ।

प्रणय दिवसलाई मध्यनजर गर्दै पर्यटकीय
स्थल जामुखाडीलाई थप सांगीतिक बनाउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष इन्द्रजित बुडाले जानकारी दिए

कार्यक्रममा राष्ट्रिय
स्तरकासहित स्थानीय ब्याण्डहरुको बेजोड प्रस्तुति रहने बताइएको छ  । कार्यक्रमको मुख्य आकर्षण ‘बि–एट’
ब्याण्ड रहने आयोजकले जनाएको छ ।

साथै, काठमाण्डौंको लक्ष्य ब्याण्डसहित स्थानीय सङ्कल्प, टुके सिक्सटीन लगायतका ब्याण्डहरुको
प्रस्तुति रहने बुझिएको छ ।

कलाकार डम्बर नेपाली लगायत अन्य थुप्रै कलाकारहरुले समेत प्रस्तुति दिने कार्यक्रम दिउँसो १
बजेदेखि शुरु हुने सङ्कल्प ब्याण्डका भोकलिस्ट सुमित पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई