2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेपाल प्रेस युनियन झापाको फागुन ७ बिषयक अन्र्तिक्रिया स्थगित

माघ २६, झापा । नेपाल प्रेस
युनियन झापाले आगामी फागुन ७ गते गर्ने भनेको नेपालको प्रजातान्त्रीक आन्दोलनमा फागुन ७ बिषयक
अन्तर्क्रिया स्थगित गरेको
जनाएको छ ।

युनियन अध्यक्ष कृष्ण
हुमागाईं र सचिव गिरिराज भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापती तथा
पुर्व प्रधानमन्त्री सुशिल कोईरालाको असामयीक निधनका कारण फागुन ७ मा गर्ने भनिएको कार्यक्रम स्थगित
भएको जनाएको हो ।

“१०४ बर्षिय जहानियाँ सासनको अन्त्य भएको
दिनलाई पर्वको रुपमा मनाउन र फागुन ७ को महत्वलाई नयाँ पुस्तामा जिवन्त राख्नको लागि फागुन ७ मा
कार्यक्रम गर्ने भनिएकोमा उक्त कार्यक्रम स्थगित गरिएको छ ।

मुलुकमा जनताको शासन स्थापनाको लागि आफ्नो व्यक्तिगत जिवनलाई तिलान्जली दिएर होमिनु भएका एक
योद्धा तथा वर्तमान संबिधानका पिता सुशिल कोईरालको निधनले प्रेस युनियन मर्माहत भएको छ ।” विज्ञप्तिमा
भनिएको छ ।

सोहि कारण कुनै पनि औपचारीक कार्यक्रम गर्न नसक्ने
स्थितिमा भएको र नेपाली कांग्रेस पार्टीले पनि १३ दिन सम्म औपचारीक कार्यक्रम नगर्ने निर्णय गरेकोले
कार्यक्रम स्थगित गरेको जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई