2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा खेलाडीहरुको यसरी स्वागत गरिएको थियो (फोटो फिचर)

sport newsगौरव पोखरेल/फागुन ५, झापा । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा २३
वर्षपछि उपाधि उचालेको नेपाली टोलीलाई झापामा बुधबार भव्य स्वागत गरिएको छ ।

भारतको गुवाहटी भएको १२ औँ सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टीम बागडोरासम्म
जहाजमा आएको थियो । पूर्व नाका काँकरभिट्टा हुँदै भद्रपुर विमानस्थलसम्म बसमा टोली जाँदैछ । भद्रपुर
विमानस्थलबाट उनीहरु काठमाण्डौंको लागि उड्नेछन् ।

उनीहरुलाई
काँकरभिट्टामा जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत गरेको छ । अहिले
खेलाडीहरुको स्वागतका लागि चोकचोकमा सयौं सर्वसाधारणको घुइँचो लागेको छ । तस्वीर: गौरव
पोखरेल/झापा

kheladilai swagar in jhapa3

kheladilai swagar in jhapa2

kheladilai swagar in jhapa1

kheladilai swagar in jhapa

kheladilai swagar in jhapa7

kheladilai swagar in jhapa6

kheladilai swagar in jhapa4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई