पढ्न करिब 1 मिनेट लाग्छ

साउन २७, नवलपरासी । नवलपरासीमा भरुवा बन्दुक पड्किँदा १ जना घाईते भएका छन् । भारतीपुर गाविसमा पड्किएको बन्दुक बाट भारतीपुर–१ बस्ने २० वषर्का चोकबहादुर चितौरे मगर घाईते भएका हुन् ।

साझासबाललाई प्रहरीले दिएको जानकारी अनुसार मगरले बुधवार विहान घरमै भरुवा बन्दुक सफा गर्नेक्रममा पड्किदा थियो । मगरको बायाँ हातमा चोट लागेको छ । उनको अहिले भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।