Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सङ्खुवासभामा दुई संक्रमितको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

<p>जेठ ७, सङ्खुवासभा | सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार&nbsp; दिउँसो दुई जनाको मृत्यु भएको छ । मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् । रासस</p>

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।