By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
15 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
15 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
16 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
17 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
20 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
17 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
21 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: औषधि लिएर सङ्क्रमितका घरघरमा जनप्रतिनिधि
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > स्याङ्गजा - SNJ > औषधि लिएर सङ्क्रमितका घरघरमा जनप्रतिनिधि
समाजस्याङ्गजा - SNJ

औषधि लिएर सङ्क्रमितका घरघरमा जनप्रतिनिधि

साझासवाल
Last updated: May 28, 2021 5:54 am
साझासवाल
4 Min Read
Share

हिमलाल पराजुली । जेठ १४, स्याङ्जा (रासस) । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेका छन् ।

आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल गाउँपालिकामै आयुर्वेदसम्बन्धी औषधि उत्पादन गरेर सोही औषधि र स्वास्थ्यकर्मीको टोली लिएर पालिकाका जनताको घरदैलोमा पुग्नुभएको छ । पालिकाले आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीसहितको टोलीसँगै सङ्क्रमितको  घररमा पुगेर औषधि वितरण गर्नुभएको हो । कोरोना सङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि सङ्क्रमित बिरामीको घरमै पुगेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पौडेलले गाउँगाउँमा सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सङ्क्रमितको घरमै पुगेर आवश्यक परामर्शसहित औषधिसमेत वितरण गरिएको बताउनुभयो । गाउँमा रोगका लक्षण देखिए पनि उपचारमा चासो नदेखाउनुका साथै त्रसित बनेर बस्ने अवस्था आएकाले गाउँपालिकाको एक टोली नै बनाएर गाउँगाउँमा पुगेको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, “गाउँघरमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्क परामर्श दिँदै आएका छौँ ।”

गाउँपालिकाका विभिन्न वडामा कोरोना सङ्क्रमित देखिएपछि होमआइसोलेशनमा बसेका पञ्चमुल, चिलाउनेबास, सेतीदोभान र फापरथुमका सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । सङ्क्रमितको घरमै पुगेर भेट गरी स्वास्थ्यमा जटिल समस्या आउने अवस्था आए तुरुन्तै गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क, स्यानिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिनयुक्त औषधि वितरण गर्दा बिरामीमा रोगलाई जित्ने आत्मबल बढ्ने अध्यक्ष पौडेलको भनाइ थियो ।

कोरोना सङ्क्रमणलाई लक्षित गरेर सेतीदोभानमा २० शय्याको कोभिड अस्थायी अस्पताल निर्माण गरेको र गाउँपालिकाका जनताको जीवनरक्षाका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सचेत रहनसमेत पालिकावासीलाई अध्यक्ष पौडेलले आग्रह गर्नुभयो । आइसोलेशनमा बस्दा लागेको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्योहोर्ने र बाहिरबाट आउनेहरूका लागि पालिकाले बनाएको क्वारेन्टिनमा बस्न चाहनेका लागि निःशुल्क खानाका साथै बस्ने व्यवस्थासमेत मिलाएको गाउँपालिकाका सूचना प्राविधि अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका निकै संवेदनशील रहेको बताउँदै नगरपालिकाले कोरोना सङ्क्रमणबाट प्रभावित भएका गाउँबस्तीमा पुगेर आवश्यक औषधिका साथै परामर्श र सहयोग गर्दै आएको बताउनुभयो । कोरोना सङ्क्रमणबाट बच्ने भनेकै स्वास्थ्य मापदण्डको पालना गर्नुका साथै सचेतना अपनाउनु नै अहिलेको आवश्यकता भएकाले नगरपालिका अहिले यही अभियानमा रहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुयो, “हामी अहिले नगरवासीलाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी सुरक्षित गर्न सकिन्छ भनेर लागिरहका छौँ, गल्याङ नगर अस्पताललाई कोभिड अस्पतालका रूपमा अक्सिजनसहितको सेवा दिएर बिरामीको उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।” अस्पतालमा रहेका एम्बुलेन्सले सङ्क्रमित बिरामीका लागि निःशुल्क सेवा दिइरहेको र थप आवश्यक परे बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान नगरपालिकाको सवारी साधनसमेत तयारी अवस्थामा राखिएको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

सङ्क्रमणबाट बढी प्रभावित भएको नगरपालिकाको ११ नं वडा जिमुहामा औषधिसहित नगरप्रमुख अधिकारी, स्वास्थ्यकर्मीलगायत टोलीले औषधि वितरण गर्नुका साथै आवश्यक परामर्शसमेत दिएको थियो भने नगरभित्रका वडामा सङ्क्रमणलाई थप फैलिनबाट रोक्न नगरपालिका स्वास्थ्य शाखाको टोली पुगेर निःशुल्क एन्टिजेनसमेत परीक्षण गरिएको नपाले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट त्रसित बनेका सङ्क्रमित आफ्नै घरआँगनमा औषधिसहित स्वास्थ्यकर्मी टोली लिएर जनप्रतिनिधि आइपुग्दा खुशी लागेको बताउँछन् । स्थानीय तहका प्रमुखलगायत टोलीले सङ्क्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवं सुझाव दिँदा सङ्क्रमितले राहत महसुस गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article हतियारधारी युवा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण
Next Article सुनको भाउ घट्यो, चाँदी भने स्थिर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी

2 years ago
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुमा अवैध चाँदीसहित एक जना पक्राउ

57 years ago
समाजसुर्खेत - SKT

चिंगाड एकता समाजमा जिसी

57 years ago
काठमाडौँ - KTMसमाज

देशभर डेढ सय पुलको मर्मत

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?