साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । 

धनगढीबाट बझाङ जा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । 

धनगढीबाट बझाङ जा"/>

2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भालुमारेमा बस दुर्घटना, ७ जना घाइते, गर्भवती महिला गम्भिर

साउन २७, डडेलधुरा | डडेल्धुराको भालुमारेमा आज दिउँसो बस दुर्घटना हुदाँ ७ जना सामान्य घाइते भएका छन् । भने एक महिला गर्भवती महीलाको अबस्था गम्भिर रहेको छ । 

धनगढीबाट बझाङ जादैँ गरेको सुदूरपश्चिम यातायातको ना ४ ख ७४८६ नम्बरको बस दुर्घटना हुदाँ बसमा सवार ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सडकको सतह चिप्लो भएका कारण बस दुर्घटना भइ एक बल्ड्याङ पल्टिएको प्रहरी नायव उपरिक्षक बिपिन कर्माचार्यले बताएका छन । 

घाइते ६ वटै उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार गरी फर्किएका छन । बसमा २५ जना सवार रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई