Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

हेलिकोप्टर दुर्घटनामा निधन भएका पाइलट रञ्जन लिम्बूको अन्त्येष्टि

साउन २८, झापा । हेलिकोप्टर दुर्घटनामा निधन भएका पाइलट रञ्जन लिम्बूको बिहीबार अन्त्येष्टि गरिएको छ ।

लिम्बू संस्कार र विधि अनुसार उनको झापाको देउनियाँ खोला चारआलीमा विधिवत् रुपमा अन्त्येष्टि गरिएको हो । बिहीबार अपरान्ह उनको शव फिसटेल इयरको हेलिकोप्टर मार्फत धाइजन-६, पीपलडाँगीस्थित निवासमा ल्याइएको थियो ।

विहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको उनको शवमा श्रद्धाञ्जली व्यक्त गर्न छिमेक र शुभचिन्तकहरु भेला भएका थिए । श्रद्धाञ्जलि पश्चात् अपरान्ह २ बजे उनको विधिवत अन्त्यष्टि गरिएको थियो ।

विरामी सुत्केरी लिन काठमाडौंबाट नुवाकोट पुगि फर्किने क्रममा गोर्खामा उनको दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई