रबिन्द्र यादव/साउन २८, नवलपरासी । नवलपरासीको प्रतापपुरमा मोटरसाइकल र बोलेरो कार एक आपसमा ठोक्किंदा दुई जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक अन्दाजी २५ बर्षिय त्रिबेणी सुस्ता-५ बस्ने अमिर हुसेन र सोही ठाउँ बस्ने उनकी श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/साउन २८, नवलपरासी । नवलपरासीको प्रतापपुरमा मोटरसाइकल र बोलेरो कार एक आपसमा ठोक्किंदा दुई जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक अन्दाजी २५ बर्षिय त्रिबेणी सुस्ता-५ बस्ने अमिर हुसेन र सोही ठाउँ बस्ने उनकी श्र"/>

2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी मोटरसाइकल र बोलेरो कार ठोक्किए, दुई जना गम्भिर घाइते

रबिन्द्र यादव/साउन २८, नवलपरासी । नवलपरासीको प्रतापपुरमा मोटरसाइकल र बोलेरो कार एक आपसमा ठोक्किंदा दुई जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक अन्दाजी २५ बर्षिय त्रिबेणी सुस्ता-५ बस्ने अमिर हुसेन र सोही ठाउँ बस्ने उनकी श्रीमती रुबिना खातुन रहेका छन । 

सेमरीबाट आउदै गरेको ना ३ च २६८४ नम्बर बोलेरो कार र विपरीत दिशा तर्फबाट आउंदै गरेको भारतीय नम्बर प्लेटयुपी ५७ क्यु ८५८९ मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ । 

घाइते लाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपता पठाइएको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । कार र चालकलाइ ईलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई