साउन २८, तनहु ।  तनहु जिल्लामा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म १९९ जोडीको सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, तनहु ।  तनहु जिल्लामा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म १९९ जोडीको सम्"/>

2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहु जिल्लामा सम्बन्धविच्छेदको क्रम बढ्दै

साउन २८, तनहु ।  तनहु जिल्लामा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्म १९९ जोडीको सम्बन्धविच्छेद भएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिनुभयो । 

सो अवधिमा २४३ वटा सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता भएका थिए । जिल्लामा अघिल्लो वर्ष १८९ जोडीको सम्बन्धविच्छेद भएको थियो । 

घरेलु हिंसा, वैदेशिक रोजगार र सामाजिक सचेतनाका कारणले नै सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्यामा वृद्धि हुँदै गएको अदालतका नासु कृष्णप्रसाद गौतमले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई