2026-07-24 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

छुरा प्रहारबाट झापामा एकको मृत्यु, दुई गम्भीर घाइते

chura praharगौरव पोखरेल/फागुन १६, झापा । झापामा एक युवकलाई आफ्नै साथीहरुले छुरा प्रहार गरी हत्या
गरेका छन् । दक्षिणी गाविस पृथ्विनगर–६ का १७ वर्षीय राजन मगरको हत्या भएको हो ।

शनिबार सामान्य
विवादमा छुरा प्रहार गर्दा अन्य दुई घाइते भएका छन् । सोही ठाउँका सञ्जय लिम्बू र सञ्जय उराउ गम्भीर
घाइते भएका हुन् । मगरको उपचारको क्रममा ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको हो भने लिम्बूको ओमसाईं
पाथिभरा अस्पताल, भद्रपुरको आइसीयू कक्षमा उपचार भइरहेको छ ।

त्यस्तै, अर्का घाइते मगरको त्यहाँ
उपचार सम्भव नभएपछि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ

स्थानीय कृष्ण सुब्बाको चिया बगानको टहरामा सुतेका उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ

घट्नाको आरोपमा स्थानीय कालु भनिने सञ्जोग लिम्बू पक्राउ परेका छन् । घट्नामा संलग्न अन्य भने
भागेकाले खोजी र अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीरमाः घाइते सञ्ज लिम्बू ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक