ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट"/>
2026-09-19 01:52 AM
डडेलधुरा - DDL

राष्ट्र निर्माणमा युवाको बिशेष खाँचो

ललित बोहरा | साउन २८, डडेल्धुरा | गरिबी उन्मुलनमा युवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भताको नारा लगाई र्यालि सहित उत्पादन र आत्मनिर्भरतामा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी डडेल्धुरामा शुक्रवार अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । 

कार्यक्रममा जिल्ला युवा समिती डडेल्धुराका अध्यक्ष भरत मल्लले देशलाई आत्मनिर्भर बनाउन युवालाई स्वरोजगार बनाउन राज्यले पहिलो कदम चाल्नु पर्ने बताएका थिए । उनले आवश्यक जनशक्ति विदेश पलायन भएको प्रति दुःख व्यक्त गर्दै कुल आय ग्राहस्त बृद्धि गर्न युवा आकर्षित योजना बनाई उत्पादन मुखि शिप, शिक्षा लागु गर्नु पर्नेमा जोड दिएका थिए । उनले यो अन्तरक्र्रिया कार्यक्रमबाट युवा समितीले रणनिती तयार पार्ने बताएका थिए । 

कार्यक्रममा बोल्दै नेकपा एमालेका यूवा प्रतिनिधी ईन्द्र महरले युवाले आफ्ना अधिकारका लागी तथा आफ्नो र देशको भविष्यको खाका कोर्दै गर्दा राजनैतिक दलहरुको उपस्थिती नरहेको भन्दै दुखेसो पोखेका थिए । डडेल्धुरा सदरमुकाम बागबजार देखि तुफानडाडाँ संम्म र्याली सहिती निर्माण व्यवसायी संघको सभा कक्षा सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले युवा साझेदारी गरी राष्ट्र विकासको खाका बनाईनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई