2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रविधिमय विर्तामोड

mobile dokanफागुन २५, झापा (सास) । कम्प्यूटर एशोसिएसन
नेपाल (क्यान), महासङ्घले झापामा पहिलोपल्ट आयोजना गरेको इन्फोटेक मेला–२०१६ सकिएको छ । फागुन २१
गतेदेखि शुरु भएको प्रविधि मेला फागुन २५ गते मंगलबार सकिएको हो ।

विर्तामोडको कन्काई क्याम्पसमा भएको मेलामा सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला
प्रविधियुक्त उपकरणको प्रदर्शनी गरिएको महासंघका केन्द्रीय सदस्य एवम् मेला संयोजक दिपेश पाठकले जानकारी
दिए ।

it-smallest-cell-phone

मेलामा फ्री वाइफाइ सुविधासहितका ७१ वटा बिक्री तथा प्रदर्शनी कक्ष रहेको थियो ।

मेलामा कम्प्युटर, ल्यापटप, स्मार्टफोन, इन्टरनेट प्रविधि, एन्टिभाइरस तथा
सेक्युरिटी, स्मार्ट टिभी र एप्लायन्स, एसेसरिज, मोवाइल एप तथा सफ्टवेयरहरुको प्रदर्शन गरिएको थियो

mela
canत्यसैगरी आइटी शिक्षा, विभिन्न प्रोफेसनल कोर्स सम्वन्धी स्टलहरु
पनि राखिएका थिए ।

मेलामा संसारकै ‘फुच्चे’ मोवायल फोन पनि
प्रदर्शनीमा राखिएको थियो । मेलामा उक्त फोनले उल्लेख्य अवलोकनकर्ता पायो ।

स्टल नं. ‘ए–११’मा रहेको ‘प्रविधि सङ्ग्रहालय’मा राखिएको यस मोवायलको ०.८ इन्चको
डिस्प्ले स्क्रीन  थियो भने यसको लम्वाई २.१४ इन्च मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई