सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँमा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँमा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ल"/>
2026-09-19 04:14 PM
दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँमा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोगमा उक्त खानेपानी ट्याङकी निमार्ण हुने भएको हो । 

सिसहनियाँ—५ कालापानी, बजार क्षेत्र, पहरुवा, वडा नं. ४ को पिपरी र वडा नं. ६ को बिजौरी गाउँ सम्म खानेपानी पु¥याउने लक्ष्य रहेको बताइएको छ । यसैबीच खानेपानी ट्याङकी निमार्णका लागि उपभोक्ता समिति समेत गठन गरिएको छ । 

सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा भएको भेलाले शान्तराज शर्माको अध्यक्षतामा ९ सदस्यीय खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेको छ । समितीको उपाध्यक्षमा भिमा आचार्य, सचिवमा ओमनाथ बञ्जाडे, कोषाध्यक्षमा अर्जुन अधिकारी र सदस्यहरुमा तुलाध्वज मल्ल, भरतप्रसाद पाण्डे, ठगेन्द्र परियार, प्रतिमा आचार्य र निर्मला चौधरी रहनु भएको छ । 

साथै नव गठित समितीले  खानेपानी तथा ढल निकास विभाग, जिल्ला खानेपानी कार्यालय र सिसहनियाँ गाविसमा पत्रचार समेत गरिसकेको छ । बैठक संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

     

      

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा