By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    6 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    7 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    11 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विद्यालयको नामसँग जोडिएको अभिभावकको प्रतिष्ठा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > झापा - JP > विद्यालयको नामसँग जोडिएको अभिभावकको प्रतिष्ठा
झापा - JPसमाज

विद्यालयको नामसँग जोडिएको अभिभावकको प्रतिष्ठा

साझासवाल
Last updated: March 16, 2016 2:17 pm
साझासवाल
5 Min Read
Share

jhapa nnसबैले सुनेकै हुनुपर्छ, बालबालिका भविष्यका कर्णधार हुन भनेर । धेरैले परिक्षामा विधार्थी
शिर्षकको निबन्ध लेख्दा यो पंक्ति पक्कै पनि लेख्यौ होला अनि धेरै अङक ल्यायौ पनि होला । के सबै
बालबालिकालाई भविष्यका कर्णधारका रुपमा परिणत गर्न सफल भयो होला त हाम्रो शिक्षा निति, समाज र राष्ट्र ।
यस विषयमा पक्कै पनि हामीले सोचेका नै छैनौ जस्तो भान हुन्छ मलाई अहिले । बत्ति मुनिको अध्यारोमा
रुमलिरहेका छौ अझै पनि । यस विषयमा अनविज्ञ नै छौ । अनुसन्धान गर्ने समय छैन या यसको ठेक्का अरु कसैको
हो भनेर मुखामुख गर्देमा मख्ख छौं । आखिरमा चपेटामा पर्ने हाम्रै श्रृजनशिल नानीका जीवन नै हो । कस्तो
बिडम्बना भनौ या कस्तो मानसिकता ।

वास्तविकता र यथार्थ मात्रै
जान्ने चाहा हामीमा हुँदो हो त यी भयावह अवस्थाका मुकदर्शक हुनु नपर्ने थियो । के गर्नु सूर्यलाई हातले
छेक्न खोजेसरी कहाँ पो यथार्थलाई छेक्न सकिँदो रहेछ र ? हाम्रो देशमा अधिकांश मानिसहरु गरिबीको रेखामुनि
नै छन् । त्यस परिणामको पहिलो शिकार नै मूलत बालबालिका भएका छन् । शिक्षा, स्वास्थ्यबाट दुर्गम
दुरदराजका बालबालिका प्रत्यक्ष असरमा परेका छन् । सरकारले देशमा रोजगारीको अवसर सिर्जना गर्नु आवश्यक छ
। त्यही रोजगारीको अभावले गर्दा बालबालिकालाई मजदूरी गर्न शहर पठाउछन् । सपना सजाउने बेलामा, किताब
बोक्ने बेलामा उनीहरु बालश्रमिक हुन बाध्य छन् । एक पटक हामीले सोध्ने हो भने पक्कै पनि यस्ता नानीहरुको
वास्तविकता बुझथ्यौ कि हामीले । आफ्ना नानी सबैका लागि प्राण भन्दा प्यारो नै हुन्छ । त्यो माया केबल
धनीको मात्र हुन्छ भन्ने छैन्, महङ्गा विद्यालयमा नहाल्दैमा कुनै अभिभावकले कम माया गरेको भन्न मिल्दैन्
।

वास्तविकता ज्यादै मर्मस्पशी हुन्छ । उनीहरु बाध्य छन् के
गर्नु सरकार मात्र रमिते भएको छ । काठमाण्डौंमा हजारौ विधार्थी महंगा विद्यालयमा भर्ना गराउन दौड धुप
भनसुन नै चल्छ । मेरो छोरा या छोरी यसमा उसमा पढ्छे भनेर छाती फुलाई रहदा मेरो मन ज्यादै दुख्छ । बिचरा
ति अबोध भोका नानीहरु एक छाक मात्रै खान पाए कस्तो होला सोच्दै दिन बिताउन विवश छन् । सरकारले पनि
शिक्षामा जोड दिन आवश्यक छ । सर्वप्रथम त रोजगारको सिर्जना गरेर हरेक परिवारलाई आत्मनिर्भर बनाउन आवश्यक
छ । सरकारी विद्यालयको गुणस्तर बढाउन आवश्यक छ । जसले गर्दा गाउँ गाउँबाट बालश्रमिक होईन दक्ष जनशक्ति
उत्पादन होस् । जबसम्म राष्ट्र शिक्षित हुदैन् तब सम्म हाम्रो बालबालिकाको भविष्य उज्जवल हुन सक्दैन् ।
एउटै परिवारमा नि छोराछोरीबीच विभेद प्रशस्त पाउन सक्न्छि। “छोरा निजी स्कूल छोरीलाई सरकारीमा” हाल्ने
गलत परिपाटिले हाम्रो समाजको विभेदकारी सामाजिक संरचना एवं मानसिकतालाई चित्रण गर्दे लैङगिक विभेद
व्याप्त रहेको तितो सत्य प्रस्तुत गरेको गर्दछ । आखिरमा विभेद त घरबाट नै त सुरु हुदो रहेछ नि । पैतृक
सतात्मक सामाजिक संरचनामा नै त्रुटि देखिन्छ, छोरी अर्काको घर जाने जात अनि छोरा बुढेसकालको लाठी भनेर
विभेद गर्नु रोगी मानसिकताको उपज हो । शैक्षिक गुणस्तरमा नै विभेद छ, अन्तत गुणस्तर एवं विश्वब्यापी
वैज्ञानिक शिक्षाको नाममा च्याउ सरी उमरिन थालेका महंगा निजी विद्यालयले नि छोराछोरीको विभेदको फाइदा
उठाइ रहेका छन्।सरकारको मौनता पनि यसको मुख्य कारण जस्तो देखिएको छ । सरकारी र निजी दुवैमा उस्तै
किसिमका गुणस्तर हुदो हो त यस्ता यावत विभेदबाट हामी गुज्रीनु पर्देन थियो होला ।

तपाईका छोराछोरीलाई कहाँ पढाउने ईच्छा छ,निजी वा सामुदायिक विद्मालय भनेर जो
कोही सर्वसाधारणलाई प्रश्न सोधीने हो भने उत्तर के आउँला । के यस्ता प्रश्नका उत्तरका लागि गहिरिएर एक
पटक सोचलान त । शिक्षा सबैको नैसरगिक एवम् आधारभूत आवश्यकता हो । अहिले विद्मालय चयन नै आर्थिक हैसियतको
मापकको परिसूचक भए जस्तो सत्यानूभूत हुन थालेको छ । शिक्षा जस्तो संवेदनशील विषयमा देखिएको दुई धार र
संरचनाका विद्मालय हाम्रो समाजमा व्यापत छन् । निजी भन्नासाथ आर्थिक हैसियत सुदृढ भएका पढ्ने अनि
सामुदायिक भन्न साथ निम्न आर्थिक हैसियत भएका मात्र पढ्छन भन्ने धारण छ हाम्रो समाजमा । शिक्षा आर्जन
प्रकियामा नै गम्भीर असमानता व्यापत छ । तथाकथित नेताका मीठा भाषणमा त भनिन्थयो, के गरीब के धनी हामी
सबै समान अनि खोई त शिक्षा आर्जन शैली र पद्धतिमा एक रुपता एवं समानता । अन्त्तयमा आफ्नै पुरपुरोमा हात
लाएर कर्मलाई सराप्दै हुने हार दैव नटार भन्नु शिवाय सर्वसाधारणसँग विकल्प शून्य छ । के साँच्ची नै यही
हाम्रो समाजको वास्तविकता हो त ? निजी विद्यालयको बलियो विकल्प भएर अब सामुदायिक विद्यालयले समाजको
लैंगिक विभेदमा उठेको प्रश्नको उत्तर दिन आवश्यक छैन र ।

मनोज बोहोरा
शिक्षाःएम.वि.ए, बिसिए
सुरुङ्गा-५,
झापा

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article निजी विद्यालयको शिक्षामा किन बल ?
Next Article वन अधिकृत कार्यालयमा नबस्दा काठ तस्करी मौलायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

नेपाल विश्व खुसी सूचाङ्कमा ९३औँ स्थानमा

57 years ago
काठमाडौँ - KTMसमाज

मोटरसाइकल र गाडीको नम्बर यसरी लेख्नुहोस,तोकिएबमोजिम नभए कारबाही

57 years ago
रोल्पा - RLPसमाज

रोल्पाको सिर्पमा बहुला कुकुरको आतंक, एकैदिनमा ६ जनालाइ टोक्यो

57 years ago
काठमाडौँ - KTMरौतहट - RTHसमाज

एक किलो अवैध सुनसहित दुईजना पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?