By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
16 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
16 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
16 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
18 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
21 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
18 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
22 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: प्रविधिमैत्री बन्दै न्यायालय
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > प्रविधिमैत्री बन्दै न्यायालय
बाग्लुङ्ग - BGLसमाज

प्रविधिमैत्री बन्दै न्यायालय

साझासवाल
Last updated: July 19, 2021 6:49 am
साझासवाल
4 Min Read
Share

खेमराज गौतम । साउन ४, गलकोट (रासस)। अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ । फैसलाको पूर्णपाठ अदालतमा तयार मात्रै हुँदैन, उच्च अदालत पोखरा बागलुङ इजलासको वेबसाइटमा समेत अपलोड हुन्छ । जबकि २१ दिनभित्र फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने अदालतको नियम छ ।

उच्च अदालत पोखरा बागलुङ इजलासले पछिल्लो समय आफूलाई प्रविधिमैत्री बनाएर न्याय सम्पादनमा चुस्तता प्रदान गर्न थालेको छ । जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्नका लागि न्यायालयले आफूलाई छिटोछरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसात् गरेको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने व्यवस्था गरिएको मात्र छैन, मुद्दाको पेशी तथा फैसलाको सूचीसमेत वेबसाइटमा हुन्छ । कोरोना महामारीको समयमा एक दर्जन अत्यावश्यक मुद्दा भर्चुअल माध्यमबाटै बहस भएर छिनोफानो भएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार तथा सूचना अधिकारी मोहन सुवेदीले जानकारी दिनुभयो ।

“न्याय सम्पादन छिटोछरितो गराउन सकेमा मात्रै अन्यायमा परेकालाई न्यायको आभाष हुन्छ, अहिले न्यायालय क्रमशः प्रविधिमैत्री बन्दै गएका छन्, मिसिल स्क्यान गरेर कम्प्युटरमा राख्ने गरिएको छ”, सुवेदीले भन्नुभयो, “केही मुद्दा कोरोना महामारीका बीच कानून व्यवसायीले आफ्नो फर्मबाटै भर्चुअल माध्यमबाट बहस गरेर अदालतबाट न्यायाधीशले फैसलासमेत गर्नुभयो, मुद्दाका पक्ष विपक्षले फर्मबाटै फैसला सुने ।” रजिष्ट्रार सुवेदीका अनुसार अनलाइन तामेली तथा सूचना प्रविधिको उच्चतम प्रयोग गरी छिटोछरितो म्याद तामेल गर्ने, फैसलाको नक्कल पाऊँ भनी निवेदन दिएको १५ मिनेटभित्रै उपलब्ध गराउने र दोभासेका लागि साङ्केतिक भाषाका लागि जनशक्ति तयारीसमेत गरेको छ ।

अदालतको वेबसाइटमा प्रमाणीकरण भएका फैसला, दैनिक पेशी सूची, साप्ताहिक पेशी सूची, पूरक पेशी सूची, मुद्दाको विस्तृत विवरण, फैसलाको पूर्णपाठ तथा वार्षिक कार्ययोजना राखिएको छ । अदालतले जनतालाई सरल तरिकाले न्यायसम्पादन गर्नका लागि आफूलाई प्रविधिमैत्री बनाउँदै लगेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो ।

मुद्दाको विवरण सफ्टवयरमा भर्ना साथ मुद्दाको फैसला गर्ने अवधिसमेत सफ्टवयरले दिने गरेको, सञ्चारकर्मीसँग निरन्तर अदालतमा भएको मुद्दा फछ्र्योटको विषयमा अन्तक्र्रिया गरिएको  न्यायाधीश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दा दर्ता गर्ने समयमा मोबाइल नम्बर उपलब्ध गराएमा पेशीको जानकारीलगायतका सूचना एसएमएसमार्फत प्रदान गरिएको र फैसला वेबसाइटमा प्रमाणित भएको १० मिनेटमै अपलोड गर्ने गरिएको छ ।

“न्यायालयप्रतिको परम्परागत जनधारणा बदल्न आवश्यक ठानेका छौँ, पहिलाजस्तो एउटा मुद्दा वर्षौंसम्म फैसला नहुने भन्ने हुँदैन, हाम्रो अदालतका दुई वर्ष नाघेको मुद्दानै शून्य अवस्थामा छ”, न्यायाधीश जोशीले भन्नुभयो, “न्यायालयसमेत विस्तारै जनमुखी र सेवा प्रवाहमा चुस्तता दिन प्रयास गरिरहेका छन्, जसलाई प्रविधिले सघाउ पुर्याएको छ ।” उच्च अदालत पोखरा बागलुङ इजलासमा डिजिटल अभिलेखसमेत राख्न थालिएको छ । मिसिल कुहिने, हराउने र बिग्रिने समस्या रोक्न अदालतले डिजिटल अभिलेख राख्न थालेको हो । अदालतमा पाँच हजार १६५ मिसिल कम्प्युटरमा इन्ट्री गरिएको छ । यस्तै ७३८ वटा स्क्यान गरिएका मिसिल राखिएको छ । डिजिटल अभिलेख राख्न अन्य अदालतबाट मिसिल झिकाउँना साथ डिजिटल कपी तुरुन्तै पठाउनसमेत सहज भएको छ । यसबाट अदालतबीच समेत समन्वयमा सहजीकरण भइरहेको छ । सबै मिसिलको स्क्यान कपी राख्ने अदालतमा तयारी छ ।

उच्च अदालत पोखरा बागलुङ इजलासले आर्थिक वर्ष २०७७/०७८ मा १७७ मुद्दा फछ्र्योट गरेको छ । विसं २०७७/०७८ मा जिम्मेवारी सरेर आएका १४९ मुद्दा र नयाँ दर्ता भएका २०३ मुद्दा गरी ३५२ मुद्दामा जम्मा १७७ मुद्दा फछ्र्योट भएको हो । कोरोनाका कारण अदालतले लक्ष्यअनुरूपको मुद्दा फछ्र्योट गर्न नसकेको उच्च अदालत पोखरा बागलुङ इजलासले जनाएको छ । गत आवमा ५०.२९ मुद्दा फछ्र्योट गरेको छ भने १७५ मुद्दा बाँकी छ । उक्त मुद्दा आव २०७८/७९ मा जिम्मेवारी सरेको छ । अदालतका सेवाग्राहीलाई मद्दत गर्नका लागि ‘के म सहयोग गर्न सक्छु’ भनेर ज्याकेटमा लेखिएको एक जना सहयोगीसमेत खटाइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article डेढ महिनादेखि सडक सञ्जालबाट मनाङ पूर्णरूपमा विच्छेद, दैनिकी चलाउनै समस्या
Next Article स्मार्ट टेलिकमलाई पुनः म्याद थप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दैविक प्रकोपवाट घरवार विहिनका लागि एक हजार पक्की घर र १४० विद्यालय निमांण गरिने

57 years ago
काठमाडौँ - KTMनवलपुर - NWLसमाज

नवलपरासीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

57 years ago

लालमटियामा सस्तो कृषि पसल सञ्चालन गरिने

57 years ago
समाजहुम्ला - HML

हुम्लामा स्थानीय चुनावको तयारी

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?