सरु शर्मा/ साउन ३०, नवलपरासी । नवलपरासीको महेशपुर नाका हुदै अबैद्ध रुपमा भारतको ठुठिबारी छिराईएका विभिन्न खाद्य सामाग्री ठुठिबारीवाट बरामद भएको छ । विशेष सुराकीका आधारमा एस एस बी ठुठिबारी र कष्टमको संयुक्त टोलिले ठुठिबारीका एक ब्यपारी बिरन राईनको घरवाट १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/ साउन ३०, नवलपरासी । नवलपरासीको महेशपुर नाका हुदै अबैद्ध रुपमा भारतको ठुठिबारी छिराईएका विभिन्न खाद्य सामाग्री ठुठिबारीवाट बरामद भएको छ । विशेष सुराकीका आधारमा एस एस बी ठुठिबारी र कष्टमको संयुक्त टोलिले ठुठिबारीका एक ब्यपारी बिरन राईनको घरवाट १"/>
2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको महेशपुर नाकाहुँदै ठुठिबारी छिराईएका नेपाली सामाग्री बरामद

सरु शर्मा/ साउन ३०, नवलपरासी । नवलपरासीको महेशपुर नाका हुदै अबैद्ध रुपमा भारतको ठुठिबारी छिराईएका विभिन्न खाद्य सामाग्री ठुठिबारीवाट बरामद भएको छ । विशेष सुराकीका आधारमा एस एस बी ठुठिबारी र कष्टमको संयुक्त टोलिले ठुठिबारीका एक ब्यपारी बिरन राईनको घरवाट १० बोरा सुपारी , २ बोरा ईलाईची र १० कार्टुन कोलगेट बरामद गरि नौतनंवा कष्टममा चलान गरेको छ । 

ब्यापारी राईनको घर ठुठिबारीको मर्चहंवामा रहेको छ । शसत्र बल र कष्टमको टोलीले गएराति छापा मारेपछि ब्यापारी राईन फरार रहेका छन् । सो क्षेत्रको महेशपुर र रमपुरवां नाका भएर दैनिक राति तस्करी हुने गरेपनि थोरै मात्रामा मात्रै पक्राउ पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई