साउन ३१, रसुवा । हिमाली जिल्लाको रसुवा अस्पतालमा सर्पले टोकेका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालका अनुसार सर्पले टोकेका बिरामी उपचारका लागि दुई महिनामा दर्जनौँ आइसकेका र जिल्ला अस्पता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, रसुवा । हिमाली जिल्लाको रसुवा अस्पतालमा सर्पले टोकेका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालका अनुसार सर्पले टोकेका बिरामी उपचारका लागि दुई महिनामा दर्जनौँ आइसकेका र जिल्ला अस्पता"/>

2026-09-19 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा सर्पको टोकाइ बढ्यो

साउन ३१, रसुवा । हिमाली जिल्लाको रसुवा अस्पतालमा सर्पले टोकेका बिरामी उपचारमा आउने क्रम बढ्दै गएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालका अनुसार सर्पले टोकेका बिरामी उपचारका लागि दुई महिनामा दर्जनौँ आइसकेका र जिल्ला अस्पतालमा भ्याक्सिन नभएका कारण दुई जनालाई भने काठमाडौँका लागि रिफर गरिएको छ । 

भूकम्पपछि रसुवा जिल्लाका भूभागमा सर्पको सङ्ख्या बढ्दै गएको पाइएकाले खेतबारीमा काम गर्दा, घाँस काट्न जाँदा वा घाँसे क्षेत्र र झाडीमा हिँड्दा होस पु¥याइ हिँड्न सबैलाई आग्रह गरिएको छ । 

घाँसे मैदान र झाडीमा हिँड्न परेमा खुट्टामा गमबुट लगाई हातमा लठ्ठी लिई हिँड्न आग्रह गर्दै डा लालले यदि सर्पले टोकी हाले डोरीले नबाध्न र धारिलो हतियारले चिरेर रगत नफाल्न सुझाव दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई