साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढ"/>
2026-09-18 11:02 PM
काठमाडौँ - KTM

अपडेट: काभ्रेमा खतरनाक बस दुर्घटना, दुई दर्जन बढीको मृत्यु

साउन ३१, काठमाडौं । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस काभ्रेको देउरालीमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी मृत्यु भएको छ ।

बा ३ ख १०६ नम्बरको बस काभ्रेको बिर्ता देउराली– ९ को खहरे भिरबाट साढे १ बजेतिर खस्दा अहिलेसम्म २४ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् । घाइतेहरु अधिकांशको अवस्था गम्भीर छ । उद्धारको काम अहिले पनि चलिरहेको छ ।

बसमा ५० जना बढी यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकि… 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई