2026-09-18 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मिडिया सेन्टरको उद्घाटन

चैत १७, बिर्तामोड
 नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा स्थापित मिडिया सेन्टरको आज
बुधवार उद्घाटन गरिएको छ ।
media center
प्रेस काउन्सिल नेपालका अध्यक्ष बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले रीवन
काटेर तथा कम्प्युटर प्रविधिबाट मिडिया सेन्टरको उद्घाटन गरेका हुन् ।

महासंघ झापाका अध्यक्ष भीम
नेम्वाङको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि कार्की, विशिष्ठ अतिथि पत्रकार महासंघका संस्थापक
महासचिव चन्द्र भण्डारी, महासंघका निवर्तमान केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले प्रविधि तथा
पत्रकारको क्षमता अभिबृद्धिका लागि महासंघ झापा शाखाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे

प्रेस काउन्सिल नेपाल तथा सांसद प्रेमबहादुर कार्कीको सहयोगमा आवश्यक उपकरण खरिद गरी महासंघको
कार्यालयमा मिडिया सेन्टर स्थापना गरिएको महासंघ झापा शाखाका सचिव एकराज गिरीले जानकारी दिए

कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट, इन्र्भटर लगायतका सामग्री खरिद गरी महासंघको कार्यालयलाई
मिडिया सेन्टरको रुपमा विकास गरिएको हो । कार्यक्रमको सञ्चालन सचिव गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई